काठमाडौं । यही कात्तिक ३० गतेबाट रिलिज हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’को गीत ‘सपनीमा’को छायांकन सुरु भएको छ । गीतमा इन्दिरा जोशी र करण परियारको स्वर, करुण थापाको शब्द र संगीत छ । बुधबारदेखि ललितपुरको चापागाउँ आसपास छायांकन भइरहेको गीतमा फिल्मका प्रमुख कलाकारद्वय नाजिर हुसेन र सृष्टि श्रेष्ठको अभिनय छ । गीतको भिडियोमा मानकृष्ण […]
‘मिसिङः केटी हराएको सूचना’को गीत ‘सपनीमा’को छायांकन


