स्वस्तिमा ‘फेस अफ कर्णाली याक्स’को रूपमा आबद्ध, नेपाली क्रिकेटलाई विश्वमाझ पुर्‍याउने योजना

Thulo PardaThulo PardaSourceNov 7, 20241 min read
स्वस्तिमा ‘फेस अफ कर्णाली याक्स’को रूपमा आबद्ध, नेपाली क्रिकेटलाई विश्वमाझ पुर्‍याउने योजना
काठमाडौं । चर्चित नायिका स्वस्तिमा खड्का हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सको ‘फेस अफ कर्णाली याक्स’ को रूपमा आबद्ध भएकी छिन्। बुधबार नक्सालस्थित हिल्टन होटलमा आयोजित पत्रकार सम्मेलनमा कर्णाली याक्सले आगामी नेपाल प्रिमियर लिग (एनपीएल) का लागि खड्कालाई आफ्नो प्रतिनिधि अनुहारको रूपमा प्रस्तुत गरेको घोषणा गर्‍यो। स्वस्तिमा खड्काले कर्णाली प्रदेशको विशिष्ट संस्कृति, रहनसहन […]