‘बादल वर्षा बिजुली’का गीतकार करुण थापाको २० वर्षपछि पुनः चलचित्र गीत लेखनमा पुनरागमन

Thulo PardaThulo PardaSourceNov 7, 20241 min read
‘बादल वर्षा बिजुली’का गीतकार करुण थापाको २० वर्षपछि पुनः चलचित्र गीत लेखनमा पुनरागमन
काठमाडौं । करुण थापाले गीतकारको रूपमा नेपाली चलचित्र तथा सङ्गीत उद्योगमा लामो समयदेखि महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन् । वि.सं. २०४४ सालमा आफ्नो पहिलो गीत रेकर्ड गरेका थापाले चलचित्र ‘सगुन’का लागि सन् २०५४ मा पहिलो पटक चलचित्र गीत लेखेका थिए । आफ्नो गीत लेखन यात्रामा उनले करिब ४०-४५ वटा चलचित्रमा १५० जति गीतहरू रचेका छन् […]