स्वस्तिमा खड्का बनिन् ‘फेस अफ कर्णाली याक्स’

KalakarmiKalakarmiSourceNov 7, 20241 min read
स्वस्तिमा खड्का बनिन् ‘फेस अफ कर्णाली याक्स’
काठमाडौं– अभिनेत्री स्वस्तिमा खड्का हिमालयन विल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्समा ‘फेस अफ कर्णाली याक्स’ को रूपमा आबद्ध भएकी छिन् । नक्सालस्थित हिल्टन होटलमा पत्रकार सम्मेलन गर्दै कर्णाली याक्सले आगामी नेपाल प्रिमियर लिग (एनपिएल) का लागि खड्कालाई आवद्ध गरेको घोाषणा गरेको हो । अभिनेत्री खड्काले कर्णाली प्रदेश फरक संस्कृति, रहनसहन र वातावरणसँगै क्रिकेटबाट पनि चर्चामा रहने बताएकी छिन् । उनले नेपाली क्रिकेट विश्वस्तरमा चिनिँदै गएको सुनाइन् । ‘अहिले खेलकुदको माध्यमबाट हरेक राष्ट्रले आफूलाई चिनाउँदै गएका छन् । नेपालका पनि क्रिकेटको प्रभाव बढ्दै गएको छ,’ अभिनेत्री खड्काले भनिन् – ‘कर्णाली ...