यस्तो छ ‘ह्रस्व दीर्घ’ को ट्रेलर

Himal KhabarHimal KhabarSourceNov 7, 20241 min read
यस्तो छ ‘ह्रस्व दीर्घ’ को ट्रेलर
काठमाडौँ- फिल्म ‘ह्रस्व दीर्घ’ को ट्रेलर सार्वजनिक भएको छ। प्रेम, बिछोड र एक्सनमिश्रित फिल्म यही कात्तिक ३० मा प्रदर्शन हुँदैछ। नीता ढुङ्गाना र हरिहर अधिकारीकाे मुख्य भूमिकामा रहेकाे फिल्ममा नेपालीसहित थुप्रै भारतीय कलाकारले  अभिनय गरेका छन्। चन्द्र पन्तले निर्देशन गरेको फिल्ममा ब्रह्मानन्दम, सुनील वर्मा, अली, कवीर दुहान सिंह, प्रदीप रावत, प्रशान्त ताम्राकार, सञ्चिता लुईटेल, विपना […]