फिल्मले सिनेमा हलमा पाउने शोका कारण उत्पन्न भएको विवाद

KalakarmiKalakarmiSourceNov 7, 20241 min read
फिल्मले सिनेमा हलमा पाउने शोका कारण उत्पन्न भएको विवाद
काठमाडौं– नेपाली फिल्म क्षेत्र यतिबेला गुल्जार छ । एकपछि अर्को फिल्मले व्यवासयिक सफलताको झण्डा गाढिरहेका छन् । दशैँमा प्रदर्शन भएका छक्का पञ्जा–५ तथा १२ गाउँको व्यवसायिक सफलता, त्यसअघि प्रदर्शन भएको ‘बेहुली फ्रम मेघौली’ को क्रेज, दशैँमै प्रदर्शन भएको ‘ज्वाईँ साब’ प्रति दर्शकले देखाएको सद्भावदेखि तिहारमा प्रदर्शन भएको ‘पूर्ण बहादुरको सारङ्गी’ सम्मको व्यवसायिक सफलताले राम्रो फिल्म बनाउन सकियो भने दर्शक सिनेमा हलसम्म आएर फिल्म हेर्न तयार हुन्छन् भन्ने प्रमाणित गरिदिएको छ । यद्यपि, यतिबेला नै सिनेमा हलले नेपाली फिल्महरुलाई कम शो दिएकोमा निर्माताहरु पीडितमात्रै बनेका छैनन्, सञ्जालमै आएर हार–गुहारसमेत गरिरहेका छन् ...