नेपाल आउँदै बलिउडकी उर्वशी

Chitra LaharChitra LaharSourceNov 6, 20241 min read
नेपाल आउँदै बलिउडकी उर्वशी

काठमाडौंँ । बलिउड अभिनेत्री उर्वशी रौटेला नेपाल आउने भएकी छन् । होटल याक एण्ड यतिमा आगामी १४ डिसेम्बरमा आयोजना हुने फेसन शो हेल्दी च्वाइस ‘ग्ल्याम नेपाल इन्टरनेशनल २०२४’मा शोटपरको रुपमा सहभागी हुन रौटेला नेपाल आउने भएकी हुन् । तीन सिजन भब्य रुपमा सम्पन्न भैसकेको ‘ग्ल्याम नेपाल इन्टरनेशनल’को यो चौथो सिजन हो । ट्रयु स्किन एण्ड […]

The post नेपाल आउँदै बलिउडकी उर्वशी appeared first on CHITRALAHAR.COM.