रिलिजको मुखमा ‘मिसिङः केटी हराएको सूचना’को गीत खिचियो

Ramailo ChaRamailo ChaSourceNov 6, 20241 min read
रिलिजको मुखमा ‘मिसिङः केटी हराएको सूचना’को गीत खिचियो
‘मिसिङः केटी हराएको सूचना’को गीत ‘सपनीमा’ को छायांकन सुरु भएको छ । गीतमा इन्दिरा जोशी र करण परियारको स्वर, करुण थापाको शब्द र संगीत छ । फिल्म यही यही कार्तिक ३० गतेबाट रिलिज हुँदैछ । बुधबारदेखि ललितपुरको चापागाउँ आसपास छायांकन भइरहेको गीतमा फिल्मका प्रमुख कलाकारद्वय नाजिर हुसेन र सृष्टि श्रेष्ठको अभिनय छ । गीतको भिडियोमा […]