रंगखबर, काठमाडौँ: कार्तिक ३० गतेबाट रिलिज हुने फिल्म ‘ह्रस्व दीर्घ’को ट्रेलर रिलिज गरिएको छ। बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले फिल्मको ट्रेलर रिलिज गरेको हो। यस अघि फिल्म कलाकारहरुको क्यारेक्टर लूक्स, पहिलो गीत र टिजर सार्वजनिक गरेर चर्चामा रहेको थियो। सार्वजनिक ट्रेलरमा फिल्मका सबै मुख्य पात्रहरुलाई फिचर्ड गरिएको छ। ट्रेलरमा प्रेम, विछोड, रोमान्स, धोका, रेवेंज […]
‘ह्रस्व दीर्घ’को धमाकेदार ट्रेलर रिलिज


