बलिउड अभिनेत्री उर्वशी रौटेला नेपाल आउँदै

Thulo PardaThulo PardaSourceNov 6, 20241 min read
बलिउड अभिनेत्री उर्वशी रौटेला नेपाल आउँदै
काठमाडौं । बलिउडकी चर्चित अभिनेत्री उर्वशी रौटेला नेपाल आउने भएकी छन्। होटेल याक एन्ड यतिमा आगामी १४ डिसेम्बरमा आयोजना हुन लागेको ‘ग्ल्याम नेपाल इन्टरनेशनल २०२४’ फेसन शोमा रौटेला शोटपरको रूपमा सहभागी हुन नेपाल आउने आयोजकले बताएको छ । नेपाली फेसन उद्योगको प्रवर्धनका लागि आयोजना हुँदै आएको यो शो चौथो सिजनमा प्रवेश गरेको हो । शोमा […]