‘कल्ली’ बाट कमब्याक गर्दै उत्तम प्रधान

Himal KhabarHimal KhabarSourceNov 6, 20241 min read
‘कल्ली’ बाट कमब्याक गर्दै उत्तम प्रधान
काठमाडौँ- लक्ष्मण सुनारको लेखन तथा निर्देशनमा बन्ने फिल्म ‘कल्ली’ मा कलाकार उत्तम प्रधान अनुबन्धित भएका छन्। फिल्मका लेखक तथा निर्देशक लक्ष्मण सुनार र निर्माता किरण नेपालीले सिक्किम पुगेर कलाकार प्रधानलाई अनुबन्धित गरेका हुन्। उनी लामो समयपछि नेपाली फिल्ममा कमव्याक गर्न लागेका हुन्। केही समयअघि उनले अभिनेत्री निरुता सिंहसँग एक म्युजिक भिडियोमा अभिनय गरेका थिए। लामो […]