अष्ट्रेलियामा ‘दिमाग खराब’ लाई दर्शकको साथ, अमेरिकामा रिलिज तयारी

MnM NepalMnM NepalSourceDec 20, 20231 min read
अष्ट्रेलियामा ‘दिमाग खराब’ लाई दर्शकको साथ, अमेरिकामा रिलिज तयारी
निर्देशक निश्चल बस्नेतको निर्देशनमा तयार भएको चलचित्र ‘दिमाग खराब’ को नेपाल प्रदर्शन सुखद रह्यो। व्यापारिक र समीक्षात्मक हिसावले सफल बनेको चलचित्रको अष्ट्रेलिया प्रदर्शन पनि सुखद बनेको छ। निश्चल र मुख्य अभिनेत्री स्वस्तिमा खड्का अष्ट्रेलियाका विभिन्न सहरमा चलचित्रको प्रदर्शनका लागी पुगेका थिए। नेपालमा छैटौं हप्तामा प्रदर्शनरत ‘दिमाग खराब’ को अष्ट्रेलियामा राम्रो क्रेज देखिएको छ । अष्ट्रेलियाका […]