काठमाडौँ। प्रदर्शनरत नेपाली चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले रिलिजको तेस्रो दिन देखी देशभर उल्लेखनीय व्यापारिक सफलता हासिल गरेको छ। आज बुधवार, नेपालभरका करिब ३०० शोहरूमा प्रदर्शन भइरहेको यो चलचित्रका अधिकांश टिकटहरू बिक्री भइसकेका छन्। बिहान ६ बजेदेखि राति ११ बजेसम्म विभिन्न हलहरूले शोहरू उपलब्ध गराएका छन्। देशभित्रको यो उत्साहसँगै, विदेशमा रहने नेपाली समुदायमा पनि ‘पूर्ण बहादुरको सारङ्गी’ […]
‘पूर्ण बहादुरको सारङ्गी’लाई देशभर करिब ३०० शो: अधिकांश टिकट बिक्री, विदेशमा पनि उच्च माग


