काठमाडौं- रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्म ‘कल्ली’ मा कलाकारको लाइनअप बलियो बन्दै गएको छ ।
सौगात मल्ल, अर्पण थापा, बुद्धि तामाङ, कमलमणि नेपाल र बेनिशा हमाल पछि फिल्ममा कलाकार उत्तम प्रधानको प्रवेशपछि फिल्ममा कलाकारको लाइनअप बलियो बन्दै गएको हो ।
उत्तम लामो समयपछि नेपाली फिल्ममा कमव्याक गर्न लागेका हुन् । केही समयअघि मात्र उनले अभिनेत्री निरुता सिंहसँग एक म्युजिक भिडियोमा अभिनय गरेका थिए ।
तुलसी घिमिरे निर्देशकीय फिल्म ‘दर्पणछाँया’बाट नेपाली फिल्ममा पाइला चालेका उत्तम पछिल्लो पटक ‘दर्पणछाया २’ मा विशेष भूमिकामा देखिएका थिए ।
त्यसपछि भने ...
‘कल्ली’ मार्फत फिल्ममा फर्किंदै उत्तम प्रधान


