‘डोरी’को घोषणा

eHimalaya TimeseHimalaya TimesSourceNov 5, 20241 min read
‘डोरी’को घोषणा
काठमाडौं । चलचित्र ‘डोरी’ निर्माण घोषणा गरिएको छ । जी सेवेन प्रोडक्सनको ब्यानरमा निर्माण हुने नयाँ नेपाली चलचित्र ‘डोरी’ निर्माण घोषणा गरिएको हो । हरर, थ्रिलर, एक्सन र कमेडीको मिश्रणमा निर्माण हुन लागेको यस चलचित्रलाई अरुण लामाले निर्देशन गर्दै हुनुहुन्छ । निर्देशक लामाले ‘डोरी’को कथा परिवारको आर्थिक बोझ हल्का गर्न जीवनका जोखिमपूर्ण निर्णयहरू लिने एउटा