‘पूर्ण बहादुरको सारङ्गी’लाई प्रधानमन्त्री ओलीको बधाई, पाँच दिनमा झन्डै पाँच करोड व्यापार

Thulo PardaThulo PardaSourceNov 5, 20241 min read
‘पूर्ण बहादुरको सारङ्गी’लाई प्रधानमन्त्री ओलीको बधाई, पाँच दिनमा झन्डै पाँच करोड व्यापार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फेसबुकमा पोस्ट गर्दै प्रदर्शनरत नेपाली चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को प्रशंसा गरेका छन् । समय अभावले चलचित्र हेर्न नपाएको भए पनि समीक्षाबाट यो फिल्मले नेपाली समाजका परम्परा र व्यावसायिकताको अन्तरद्वन्द्वलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको उनले उल्लेख गरेका छन् । “पूर्ण बहादुरको सारङ्गी चलचित्र हेर्न निम्तो आएको छ, तर समय अभावले […]