‘छक्का पञ्जा ५’ को अर्को गीतलाई पनि करोड भ्युज

Ramailo ChaRamailo ChaSourceNov 5, 20241 min read
‘छक्का पञ्जा ५’ को अर्को गीतलाई पनि करोड भ्युज
प्रदर्शनरत फिल्म ‘छक्का पञ्जा ५’ मा समावेश गीत ‘बिहे भा’को छैन’लाई युट्युवमा १ करोडभन्दा धेरै पटक हेरिएको छ । ब्रेकअप गीत पश्चात् दिपाश्री निरौला निर्देशित फिल्मको यो दोश्रो गीतको भिडियोलाई करोड भ्युज प्राप्त भएको हो । ‘बिहान उठ्ने बित्तिकै हेरेको छक्का पन्जा ५को अर्को गीतले पनि १ करोड़ को रेखा पार गरेछ । हाम्रा चलचित्रका […]