जपानका दर्जन बढी शहरमा ‘ह्रस्व दीर्घ’ रिलिज हुने

Ramailo ChaRamailo ChaSourceNov 5, 20241 min read
जपानका दर्जन बढी शहरमा ‘ह्रस्व दीर्घ’ रिलिज हुने
फिल्म ‘ह्रस्व दीर्घ’ले जापानमा राम्रो शो सहित प्रदर्शनमा आउने भएको छ । अभिनेत्री नीता ढुंगाना निर्मित फिल्म यही कार्तिक ३० गतेबाट प्रदर्शन हुँदैछ । चन्द्र पन्त निर्देशित फिल्म ‘ह्रस्व दीर्घ’ टोकियो, नारिता, नागोया, फुकुओका, ओशाका, कोबे, क्योतो, सिजुओका, निगाता, ओकिनावाका लगायत जापानका विभिन्न चौधवटा शहरमा ‘ह्रस्व दीर्घ’ सोल्ड आउट भयको छ । नेपाल र इन्डियाका […]