जापानका १४ शहरमा रिलिज हुँदै ‘ह्रस्व दीर्घ’

The Cinema TimesThe Cinema TimesSourceNov 4, 20241 min read
जापानका १४ शहरमा रिलिज हुँदै ‘ह्रस्व दीर्घ’
काठमाडौं ।यही कार्तिक ३० गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘ह्रस्व दीर्घ’ले जापानमा राम्रो शो पाउने भएको छ । जापानका विभिन्न शहरमा यो सिनेमाले शो पाउने संकेत देखिएको हो । टोकियो,नारिता,नागोया, फुकुओका,ओशाका, कोबे, क्योतो, सिजुओका, निगाता, ओकिनावाकालगायत जापानका विभिन्न चौधवटा शहरमा ‘ह्रस्व दीर्घ’ सोल्ड आउट भयको छ । नेपाल र इन्डियाका कलाकारको अभिनयका कारण राम्रो हाइप […]