‘पूर्ण बहादुरको सारङ्गी’को व्यापार र प्रतिक्रिया दुवै उत्कृष्ट

Thulo PardaThulo PardaSourceNov 4, 20241 min read
‘पूर्ण बहादुरको सारङ्गी’को व्यापार र प्रतिक्रिया दुवै उत्कृष्ट
काठमाडौँ। नेपाली चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाउँदै व्यापारमा नयाँ आयाम थपेको छ। चलचित्रले दोस्रो दिनको मध्याह्नदेखि नै शोहरू हाउस फूल गर्दै दर्शकको अभूतपूर्व साथ प्राप्त गरिरहेको छ। समीक्षक र दर्शकहरूबाट पाइरहेको बलियो वर्ड अफ माउथका कारण देशभरका विभिन्न हलहरूले शो सङ्ख्या समेत बढाएका छन्। एकाएक दर्शकको चाप बढेपछि चलचित्रको ओपनिङमा दिइएका शो […]