आज १९ कार्तिक २०८१ सोमवार को राशिफल

Chitra LaharChitra LaharSourceNov 4, 20241 min read
आज १९ कार्तिक २०८१ सोमवार को राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । कार्य सम्पादनमा समस्या आउला । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट भने सहयोग मिल्नेछ, तर स्वास्थ्य मापदण्डको ख्याल […]

The post आज १९ कार्तिक २०८१ सोमवार को राशिफल appeared first on CHITRALAHAR.COM.