काठमाडौं– आइतवार भाइटीका लगाएसंगै यो वर्षको तिहार हामीबाट विदा भएको छ । भाइटीकाको दिन आज बिहान ११ः३७ बजेदेखि प्रारम्भ भएको टीका लगाउने कार्य दिनभरी जसो जारी रहेको छ ।
भाइटीकाको दिन आम सर्वसाधारणदेखि प्रधानमन्त्री र राष्ट्रपतिसम्मले आफ्ना दिदी–बहिनीको हातबाट भाइटीका लगाएका छन् । यो अवसरमा हामीले सामाजिक सञ्जालबाट विभिन्न कलाकारहरुले भाइटीका लगाएका तस्विरहरु साभार गरेका छौं ।
शम्भूजीत बासकोटा
दीपाश्री निरौला
दीपकराज गिरी
केकी अधिकारी
जितु नेपाल
गरिमा शर्मा
अनमोल केसी
वर्षा सिवाकोटी
पल शाह
शिव शंकर रिजाल ‘जोगिन्दर पानवाला’
रिमेश अधिकारी
सन्दीप क्षेत्री र राजेश पाण्डे
यूवराज चौलागाईँ
सन्तोष सेन
गोपाल ...
सेलिब्रेटी भाइटीका-२०८१


