विराज भट्ट भन्छन्– आउँदो दसैँ वा तिहारसम्म हाम्रो अर्को सिनेमा आउँछ

The Cinema TimesThe Cinema TimesSourceNov 1, 20241 min read
विराज भट्ट भन्छन्– आउँदो दसैँ वा तिहारसम्म हाम्रो अर्को सिनेमा आउँछ
काठमाडौं । सिनेमा ‘१२ गाउँ’को सिक्वेल एक वर्षभित्र निर्माण हुने भएको छ । ‘१२ गाउँ’ सुपरहिट भएपछि निर्माणपक्षले सिक्वेल निर्माण गर्ने भएको हो । निर्देशक विराज भट्टले ‘१२ गाउँ’को सिक्वेल चाँडै बन्ने बताएका हुन् । ‘हामी अब अर्को दसैँ र तिहारसम्म हामी अर्को सिनेमा लिएर आउँछौँ । हामीले यसको केही तयारी पनि गरिसकेका छौँ,’ सञ्चारकर्मीसँग […]