सलमान खानलाई हत्या गर्ने धम्की दिने व्यक्ति पक्राउ

Thulo PardaThulo PardaSourceOct 31, 20241 min read
सलमान खानलाई हत्या गर्ने धम्की दिने व्यक्ति पक्राउ
भारतको मुम्बई पुलिसले बलिउड अभिनेता सलमान खानलाई हत्या गर्ने धम्की दिने र २ करोड रुपैयाँ फिरौती माग्ने व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ परेका ५६ वर्षीय आरोपी आजम मोहम्मद मुस्तफा हुन्, जसले फिरौती मागी ट्राफिक पुलिसलाई धम्कीपूर्ण सन्देश पठाएको बलिउड भास्करले प्रकाशन गरेको छ। सलमानलाई बारम्बार धम्की आइरहेका कारण उनलाई ‘वाई प्लस’ श्रेणीको सुरक्षा दिइएको छ। […]