‘सत्यबिर’ बन्दै प्रदीप चौधरी

Thulo PardaThulo PardaSourceOct 31, 20241 min read
‘सत्यबिर’ बन्दै प्रदीप चौधरी
काठमाडौं। लक्ष्मीपूजाको अवसरमा चलचित्र ‘सत्यबिर’ को निर्माण औपचारिक घोषणा गरिएको छ। गडरेज पिक्चर्स प्रालिको ब्यानरमा निर्माण हुने यो चलचित्र एक्शन थ्रिलर जनरामा सामाजिक कथामा आधारित रहनेछ। बिहीबार सार्वजनिक गरिएको फर्स्ट लुक पोस्टरमा अभिनेता प्रदीप चौधरीलाई रगतले पोतिएको बन्चरोसहित आक्रामक लुकमा प्रस्तुत गरिएको छ, जसको पृष्ठभूमिमा धरहरासहितको काठमाडौं सहर देख्न सकिन्छ, जसले क्राइम थ्रिलरको सङ्केत दिन्छ। […]