चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ देशभर रिलिज 

Thulo PardaThulo PardaSourceOct 31, 20241 min read
चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ देशभर रिलिज 
काठमाडौं। लक्ष्मीपूजाको अवसर पार्दै नेपाली कथानक चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ देशभर रिलिज भएको छ। गन्धर्व समुदायको पुर्ख्यौली पेसा, उनीहरूको सङ्घर्ष, प्रेम, बिछोड, र शैक्षिक अवस्थालाई केन्द्रमा राखेर निर्माण गरिएको यस चलचित्रले गन्धर्व समुदायले समाजमा झेल्नु परेका चुनौतीहरू उजागर गरेको छ। यसमा समाजले गन्धर्व समुदायप्रति गर्ने व्यवहार र एक पिताले आफ्नो छोरालाई ठूलो मान्छे बनाउन गरेको […]