काठमाडौं। चलचित्र विकास बोर्डले नेपाली चलचित्रका छायाकारहरूको दक्षता अभिवृद्धि गर्ने उद्देश्यसहित १० दिने ड्रोन क्यामेरा प्रशिक्षण कार्यशाला आयोजना गर्ने जनाएको छ। एक सूचना जारी गर्दै बोर्डले यस कार्यशालामा नेपाली चलचित्रका छायाकारहरू मात्र सहभागी हुन पाउने बताएको छ। कार्यशालाका लागि आवेदन फारम बोर्डको वेबसाइटमा उपलब्ध गराएको छ। इच्छुक छायाकारहरूले फारम डाउनलोड गरी बोर्डको इमेलमा सूचनाको प्रकाशन […]


