खुलामञ्चमा खिचियो ‘महाजात्रा’को गीत, आज बुधबार इन्डक्ल्याप गरिने

The Cinema TimesThe Cinema TimesSourceDec 20, 20231 min read
खुलामञ्चमा खिचियो ‘महाजात्रा’को गीत, आज बुधबार इन्डक्ल्याप गरिने
द सिनेमा टाइम्स, काठमाडौं – गत सोमबारबाट काठमाडौं उपत्यकाको मध्येमा रहेको खुलामञ्चमा ‘महाजात्रा’ नामको मेला लागेको छ । ‘रोमान्टिक डेकोरेसन’ सहितको एउटा कुनामा संगीत बजिरहेको छ, भने खुल्लामञ्चमा नेताको भाषा र चुनावीसभा छ । गाउँघरको मेला र झण्डा र ध्वजापताकाले चुनावी सरगर्मी देखिएको दृश्य ‘महाजात्रा’को छायांकनको लागि हो । सिनेमाको एउटै स्थानमा तीन छुट्टाछुट्टै दृश्यको […]