काठमाडौं– आज कार्तिक १५ गते बिहीवार बिहान देशैभरी कुकुर तिहार मनाइएको छ । प्रायः सबै घरमा पालिएका कुकुरहरुलाई मीठो खानेकुरा खुवाएर पूजाआजा गर्दै कुकुर तिहार मनाइएको हो । यसैबीच, नेपाली फिल्म क्षेत्रका केही अभिनेत्रीहरुले पनि आफ्नो घरमा पालेका कुकुरहरु पूजा गरेका छन् । हामीले केही तस्विरहरु सामाजिक सञ्जालबाट साभार गरेका छौं ।
केकी अधिकारी
नीता ढुंगाना
सञ्चिता लुईँटेल
वर्षा शिवाकोटी
मनिषा कोइराला
बेनिशा हमाल
वर्षा राउत
नेन्सी खड्का
अभिनेत्रीहरुको कुकुर तिहार


