काठमाडौं- तिहारको अवसर पारेर आज कार्तिक १५ गते विहीवारदेखि नयाँ नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ देशव्यापी प्रदर्शनमा आएको छ ।
मोसन पोस्टर सार्वजनिक भएदेखि नै आम दर्शक र फिल्मकर्मीको चासो बढाउन सफल भएको यो फिल्मको केही दिनअघि नै अग्रिम टिकट बिक्री खुला भएको थियो ।
लक्ष्मी पूजाको अवसर पारेर आजदेखि प्रदर्शनमा आएको फिल्मको देशैभरका प्रमुख मल्टिप्लेक्स हलहरुले अग्रिम टिकट बिक्री खुला गरेका थिए ।
देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स क्युएफएक्स चेनले काठमाडौं उपत्यकाभित्र यो फिल्मलाई आज पहिलो दिनका लागि १९ शो उपलब्ध गराएको छ । काठमाडौंबाहिर २१ शो दिइएको छ ।
यस्तै, आईएनआई सिनेमाज्, बिग ...
आजदेखि सिनेमा हलमा ‘पूर्ण बहादुरको सारङ्गी’


