‘मिसिङः केटी हराएको सूचना’को ट्रेलर सार्वजनिक

Thulo PardaThulo PardaSourceOct 30, 20241 min read
‘मिसिङः केटी हराएको सूचना’को ट्रेलर सार्वजनिक
काठमाडौं। यही कार्तिक ३० गतेबाट प्रदर्शनमा आउने नेपाली चलचित्र ‘मिसिङः केटी हराएको सूचना’को ट्रेलर काठमाडौंमा एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरिएको छ। झन्डै ४ मिनेट लामो यस ट्रेलरमा मुख्य कलाकार नाजिर हुसेन र सृष्टि श्रेष्ठको कथालाई समेटिएको छ। ट्रेलरमा डेटिङ सञ्जालमार्फत परिचित हुने दुई पात्र नाजिर र सृष्टिको यात्रामा आउने चुनौतीपूर्ण घटनाहरू र उतारचढावलाई प्रस्तुत […]