मोफसलमा ‘मिसिङः केटी हराएको सूचना’ अटो प्रोमोशन

Ramailo ChaRamailo ChaSourceOct 30, 20241 min read
मोफसलमा ‘मिसिङः केटी हराएको सूचना’ अटो प्रोमोशन
फिल्म ‘मिसिङः केटी हराएको सूचना’को उपत्यकाबाहिर प्रचार प्रसार सुरु भएको छ । देशका प्रमुख सहरका करिब ६ सय अटोमा फिल्मका नायक नाजिर हुसेन र नायिका सृष्टि श्रेष्ठ अंकित पोस्टर टासेर प्रचारप्रसारको सुरुवात गरिएको हो । यो फिल्म यही कार्तिक ३० गतेबाट रिलिज हुँदैछ । निर्माण पक्षका अनुसार दाङ, धनगढी, नेपालगञ्ज, जनकपुर, चितवन, हेटौडा, वीरगञ्ज, विराटनगर, […]