पाठकको पार्थिव शरीरमा कलाकार सङ्घको झन्डा ओढाएर श्रद्धाञ्जली

Thulo PardaThulo PardaSourceDec 19, 20231 min read
पाठकको पार्थिव शरीरमा कलाकार सङ्घको झन्डा ओढाएर श्रद्धाञ्जली
काठमाडौँ।नेपाली चलचित्रका अभिनेता प्रकाश पाठकको पार्थिव शरीरमा चलचित्र कलाकार सङ्घको झन्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरिएको छ । ७९ वर्षको उमेरमा मङ्गलवार निधन भएका उनको मङ्गलवार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, सल्लाहकार दिनेश डिसी, निवर्तमान अध्यक्ष रवीन्द्र खड्का, महासचिव सविन श्रेष्ठ लगायतले पशुपति आर्यघाटमा पुगी झन्डा अर्पण गरेका […]