निरौला निर्देशित ‘ज्वाइँ साब’ टिजर रिलिज

Filmy NepalFilmy NepalSourceAug 28, 20241 min read
निरौला निर्देशित ‘ज्वाइँ साब’ टिजर रिलिज
काठमाडौं । फूलपातीको अवसर पारेर असोजको २४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘ज्वाइँ साब’को टिजर सार्वजनिक गरिएको छ । रमाइलो तरिकाले निर्माण गरिएको यो फिल्मको टिजरमा मुख्य कलाकार जितु नेपाललाई देखाइएको छ । उनको साथमा फिल्ममा नायिका नीति शाहको मुख्य भूमिका छ । नीतिलाई भने हात्तीमाथि चढेर बेहुलीको भेषमा सजिएको देखाइएको छ । मिनादेवी खड्क, […]