अटो–अटोमा ‘केटी हराएको सूचना’

KalakarmiKalakarmiSourceOct 30, 20241 min read
अटो–अटोमा ‘केटी हराएको सूचना’
काठमाडौं– यही कार्तिक ३० गते शुक्रवारदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘मिसिङः केटी हराएको सूचना’ को उपत्यकाबाहिर प्रचार–प्रसार प्रारम्भ भएको छ । देशका प्रमुख सहरका करिब ६ सय वटा अटोमा फिल्मका अभिनेता नाजिर हुसेन तथा अभिनेत्री सृष्टि श्रेष्ठ अंकित पोस्टर टाँसेर प्रचार–प्रसारको थालनी गरिएको हो । निर्माण पक्षका अनुसार दाङ, धनगढी, नेपालगञ्ज, जनकपुर, चितवन, हेटौडा, वीरगञ्ज, विराटनगर, इटहरी, धरान, दमक, बिर्तामोडजस्ता देशका प्रमुख सहरमा फिल्मको अटो प्रमोसन प्रारम्भ गरिएको छ । स्थानीय दर्शकमाझ अटो नियमित पुगिरहने भएर अटोको माध्यमबाट प्रचार–प्रसार गरिएको निर्माण पक्षले जनाएको छ । ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको फिल्म ...