फिल्ममा एकैसाथ व्यस्त घिमिरे परिवार (फोटो एल्बम)

Ramailo ChaRamailo ChaSourceOct 29, 20241 min read
फिल्ममा एकैसाथ व्यस्त घिमिरे परिवार (फोटो एल्बम)
कलाकार केदार घिमिरे माग्ने बुढाको परिवार नै यतिबेला फिल्म क्षेत्रमा छाइरहेको छ । केदारको ‘छक्का पञ्जा ५’ र श्रीमती सितादेवी तिमल्सेना अभिनित फिल्म ‘सानो संसार’ हलमा प्रदर्शनरत छ । उक्त फिल्म र फिल्ममा सितादेवीले निर्वाह गरेको भूमिकाको प्रशंसा भैरहेको छ । केदार र सितादेवीका छोरा आशिष पनि ‘होस्टेल ३’ को छायाँकन गरिरहेका व्यस्त छन् । […]