कलाकार सङ्घद्वारा बाढी पहिरो पीडित ८५ परिवारलाई कम्बल वितरण

Thulo PardaThulo PardaSourceOct 29, 20241 min read
कलाकार सङ्घद्वारा बाढी पहिरो पीडित ८५ परिवारलाई कम्बल वितरण
काठमाडौं। नेपाल चलचित्र कलाकार सङ्घले हालै बाढी र पहिरोबाट प्रभावित परिवारलाई राहत वितरण गरेको छ। असोज दोस्रो सातामा आएको भारी वर्षा र बाढीले प्रभावित ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ३ का ८५ परिवारलाई सोमबार सङ्घले वडा अध्यक्ष राज घिमिरेको उपस्थितिमा कम्बल प्रदान गरेको हो। कलाकार सङ्घ, अमेरिका शाखाको अभियानमा प्राप्त आर्थिक सहयोगबाट यो सहयोग गरिएको […]