जेरी अन टपको मुहूर्तमा अनमोलले सुपरस्टार भन्दा माग्ने बुढा दंग

News FilmyNews FilmySourceOct 29, 20241 min read
जेरी अन टपको मुहूर्तमा अनमोलले सुपरस्टार भन्दा माग्ने बुढा दंग
काठमाण्डौँ । केदार घिमिरे माग्ने बुढाको प्रवेशसँगै अझै वजनदार बनेको अनमोल केसीको नयाँ फिल्म जेरी अन टपको शुभ मुहूर्त भएको छ । सोमबार बिहान ललितपुरको पाटन स्थित बंगलामुखी मन्दिरमा फिल्मको शुभ मुहुर्त गर्दा अनमोलले सुपरस्टार केदार दाई भनेर सम्बोधन गरेपछि माग्ने बुढा दंग थिए । ‘छक्का पञ्जामा ईन्ट्री हुँदा जहिले पनि सिट्ठी बजाउँने मै नै …