‘मिर्जापुर’ सिरिज अब चलचित्रको रूपमा आउने, मुन्ना भैया र कम्पाउन्डरको पुनरागमन हुने

Thulo PardaThulo PardaSourceOct 28, 20241 min read
‘मिर्जापुर’ सिरिज अब चलचित्रको रूपमा आउने, मुन्ना भैया र कम्पाउन्डरको पुनरागमन हुने
काठमाडौं। ओटीटी प्लेटफर्मको लोकप्रिय भारतीय सिरिज ‘मिर्जापुर’ अब ठुलो पर्दाको चलचित्रको रूपमा आउने घोषणा गरिएको छ। सोमबार भारतीय चलचित्र निर्माण कम्पनी एक्सेल मुभिजले १ मिनेट ३० सेकेन्डको टिजर सार्वजनिक गर्दै यसको औपचारिक घोषणा गरेको हो। टिजरमा कालीन भैया (पङ्कज त्रिपाठी) र गुड्डू भैया (अली फजल) का संवादहरू छन्, जसले मिर्जापुरको गद्दीको महत्त्व र जोखिमको सङ्केत […]