‘म उठ्छु’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । नाइन्टिज प्रोडक्शन हबको प्रस्तुतिमा तयार भएको यो गीतमा नवराज श्रेष्ठको स्वर, कल्याण सिंहको संगीत र डीपी खनालको शब्द छ । यो गीतलाई क्लेरियन्स नेपाल नामक ब्यान्डले तयार पारेको हो । सार्वजनिक यो गीतको भिडियोमा व्यान्डका अधिकांश सदस्यहरुलाई नै देख्न सकिन्छ । साथमा, भिडियोमा मोडल साक्षी लम्साललाई […]
क्लेरियन्स ब्यान्डको ‘म उठ्छु’ गीतको भिडियोमा हट साक्षी


