बगलामुखी मन्दिरमा शुभमुहूर्त गर्दै ‘जेरी अन टप’को छायांकन सुरु

The Cinema TimesThe Cinema TimesSourceOct 28, 20241 min read
बगलामुखी मन्दिरमा शुभमुहूर्त गर्दै ‘जेरी अन टप’को छायांकन सुरु
द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको सिनेमा ‘जेरी अन टप’को छायांकन सुरु गरिएको छ । सोमबार बिहान पाटनस्थित बगलामुखी मन्दिरमा सिनेमाको शुभमुहूर्त गरेपछि निर्माण टिम छायांकनमा निस्किएको हो । सिनेमाको शुभमुहूर्तमा निर्माता तथा निर्देशकसँगै मुख्य कलाकारहरु अनमोल केसी, आँचल शर्मा, जसिता गरुङ केदार घिमिरे (माग्ने बुढा), विपना थापा लगायतको उपस्थिति […]