छायांकनरत फिल्म ‘फेरी रेशम फिलिली’को पहिलो सेड्युलको सकिएको छ । दशैं लगत्तै सुरु गरिएको फिल्मको पहिलो चरणको काठमाडौं र काभ्रेको पाँचखाल सेड्युलको छायांकन १२ दिनमा सकिएको हो । फिल्मको दोस्रो चरणको छायांकन तिहारपछि कार्तिक २२ गते बाराबाट सुरु हुने निर्माता रौनक विक्रम कडेलले बताए । फिल्मको केही प्रतिशत छायांकन निर्माता कडेलको गृह जिल्ला चितवनमा पनि […]
‘फेरी रेशम फिलिली’को पहिलो सेड्युलको सकियो


