भक्तपुरबाट सुरु भयो सार्वजनिक यातायातमा सङ्गीत लाइसेन्स जाँच अभियान

Thulo PardaThulo PardaSourceOct 28, 20241 min read
भक्तपुरबाट सुरु भयो सार्वजनिक यातायातमा सङ्गीत लाइसेन्स जाँच अभियान
काठमाडौं। सार्वजनिक यातायातमा बज्ने सङ्गीतमा लाइसेन्स सुनिश्चित गर्नका लागि काठमाडौंको प्रमुख नाकाहरूमा लाइसेन्स जाँच अभियान सुरु भएको छ। यो अभियान भक्तपुरको जगाती नाकाबाट सुरु गरिएको हो, र यसलाई छिट्टै अन्य नाकाहरूमा पनि विस्तार गर्ने योजना रहेको छ। गृह मन्त्रालयको निर्देशनमा, जिल्ला प्रशासन कार्यालय र ट्राफिक प्रहरीको सहकार्यमा, यो कदम उठाइएको हो, जसले सङ्गीतमा प्रतिलिपि अधिकारको […]