हर्कुलस बस्नेत र ‘दि कुज’ ब्याण्डको नयाँ गीत ‘मेरो अन्तिम माया’ सार्वजनिक

Thulo PardaThulo PardaSourceOct 28, 20241 min read
हर्कुलस बस्नेत र ‘दि कुज’ ब्याण्डको नयाँ गीत ‘मेरो अन्तिम माया’ सार्वजनिक
काठमाडौं। प्रख्यात सङ्गीतकार र गायक हर्कुलस बस्नेत र ‘दि कुज’ ब्याण्डको संयुक्त प्रस्तुति रहेको गीत ‘मेरो अन्तिम माया’ हालै युट्युबमार्फत सार्वजनिक गरिएको छ। प्रेम भाव र समर्पणलाई चित्रण गर्ने यस गीतले प्रेम प्राप्तिको लागि गरिएको त्याग र प्रतीक्षालाई मार्मिक शब्दहरूमार्फत व्यक्त गर्दछ। गीतमा स्वर र सङ्गीत हर्कुलस एन्ड ब्याण्डको रहेको छ भने यसको भावुक शब्द […]