अभिनेत्री नीता ढुंगानाको लगानीमा निर्माण भएको फिल्म ‘ह्रस्व दीर्घ’ नेपालमा नेपाली हिन्दी भाषामा एकै दिन रिलिज हुने भएको छ । शुक्रबार निर्माण टिमले सेभेन सिज इन्टरटेनमेन्टलाई विदेश राइट् बेच्दै सिनेमा नेपालमा कार्तिक ३० गते नेपालीसँगै हिन्दी भाषामा पनि प्रदर्शन हुने जानकारी दिएको हो । फिल्म विदेशमा भने एक हप्तापछि अर्थात् मंसिर ७ गतेबाट नेपाली र […]
नीता र हरिहरको ‘ह्रस्व दीर्घ’ हिन्दी भाषामा पनि रिलिज हुने


