सफलताका साथ तेश्रो सातामा प्रदर्शन भैरहेको फिल्म ‘छक्का पञ्जा ५’ को रोमान्टिक गीत रिलिज गरिएको छ । सम्भुजित बाँस्कोटाको संगीत रहेको गीतमा डा.कृष्णहरी बरालको शब्द छ । गीत : स्वर निशान भट्टराई र अस्मिता अधिकारीले दिएका छन् । ‘यो माया बनाउने को हो’ बोलको गीतमा अभिनेता दिपकराज गिरी र अभिनेत्री बर्षा सिवाकोटी रोमान्टिक रुपमा प्रस्तुत […]
‘छक्का पञ्जा ५’ को नयाँ गीत : बर्षासँग दिपकराजको रोमान्स


