बोक्सी प्रथा विरुद्धको चलचित्र ‘अग्निदहन’को ‘दाइ दाइ नभन मलाई’ गीत सार्वजनिक

Thulo PardaThulo PardaSourceOct 27, 20241 min read
बोक्सी प्रथा विरुद्धको चलचित्र ‘अग्निदहन’को ‘दाइ दाइ नभन मलाई’ गीत सार्वजनिक
काठमाडौं। बोक्सीको अन्धविश्वासविरुद्ध निर्माण गरिएको चलचित्र ‘अग्निदहन’को नयाँ गीत ‘दाइ दाइ नभन मलाई’ सार्वजनिक भएको छ। पार्वती जिसी र तुलसी क्षेत्रीको स्वर, परशुराम अधिकारीको संगीत, र लोकमणि पौडेलको रचनामा रहेको यो झ्याउरे गीत विवाहको रत्यौली शैलीमा छ, जसमा अनुपमा भण्डारी, प्रमिला तुलाचन लगायतको अभिनय छ। लोकमणि पौडेलको उपन्यासमा आधारित यो सामाजिक शिक्षामूलक चलचित्रलाई मान्छे बोक्सी […]