मार्मिक कथामा बनेको लघु चलचित्र ‘लापत्ता सन्तान’ युट्युबमा सार्वजनिक

Thulo PardaThulo PardaSourceOct 27, 20241 min read
मार्मिक कथामा बनेको लघु चलचित्र ‘लापत्ता सन्तान’ युट्युबमा सार्वजनिक
काठमाडौं। रामजी ज्ञवालीको लेखन तथा निर्देशनमा बनेको लघु चलचित्र ‘लापत्ता सन्तान’ युट्युबमा सार्वजनिक भएको छ। ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको यो चलचित्रले सन्तानको भविष्य र खुसीका लागि आमाबुबाले गर्ने अपार त्याग र त्यसपछि आफ्नै सन्तानबाट टाढा हुन पुगेकी आमाको पीडादायी अवस्थालाई मार्मिक रूपमा प्रस्तुत गरेको छ। चलचित्रमा एक आमाको कथा छ, जसले आफ्नो सन्तानलाई जीवनभर माया […]