शुक्रबारबाट अमेरिकामा पुनः प्रदर्शनमा आयो ‘बेहुली फ्रम मेघौली’

The Cinema TimesThe Cinema TimesSourceOct 27, 20241 min read
शुक्रबारबाट अमेरिकामा पुनः प्रदर्शनमा आयो ‘बेहुली फ्रम मेघौली’
द सिनेमा टाइम्स, काठमाडौं । अमेरिकामा निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको सिनेमा ‘बेहुली फ्रम मेघौली’ शुक्रबारबाट पुनः प्रदर्शनमा आएको छ । दर्शकबाट अत्यधिक मागका आएका कारण अमेरिकाका विभिन्न सहरमा सिनेमालाई पुनः प्रदर्शन गरिएको हो । शुक्रवारबाट यो सिनेमाको अमेरिकाको टेक्सस शहरमा ३० भन्दा बढी शोसहित प्रदर्शनमा आएको हो […]