The post काजल र राजीवको प्रेम कहानी मैथिली गीत ‘माने ना जिया’ (भिडियो) appeared first on Celebrity Nepal.
काठमाडौँ। त्रिकोण इन्टरटेनमेन्टको प्रस्तुति ‘माने ना जिया’ नामक मैथिली गीत सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा सुमित मलिक र कृशला चौधरीको आवाज रहेको छ । गीतको श्याम किशोर मण्डलले लेखेका हुन् भने प्रशान्त अरविन्दले थप शब्दहरू समेटेर गीतलाई जीवन्तता दिएका छन्। सुमित मलिकले नै गीतलाई कम्पोज गरेका छन्। गीतमा सुयोग महतोको संगीत संयोजन रहेको छ। काजल […]
The post काजल र राजीवको प्रेम कहानी मैथिली गीत ‘माने ना जिया’ (भिडियो) appeared first on Celebrity Nepal.